बाँके–१ बाट सूर्य ढकालको एकल नाम सिफारिस, एमालेभित्र सशक्त नेतृत्वको सन्देश

बाँके ,२० पुस। नेकपा एमालेले देश र जनताको सेवाका लागि राजनीति गर्ने आफ्नो मूल मर्मलाई आत्मसात गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य तथा युवा नेता सूर्य ढकालको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र संगठन, विचार र जनआधारमा […]

२५० नयाँ टावरसहित एनसेलको फोरजी सुदृढीकरण, २,२०० साइटमा क्षमता विस्तार

काठमाडौं, २० पुस। एनसेलले देशभर फोरजी नेटवर्कको पहुँच विस्तार र सेवा गुणस्तर सुधार गर्ने उद्देश्यले सन् २०२५ मा महत्वपूर्ण प्रगति हासिल गरेको छ । कम्पनीले वर्षभरिमा २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याउनुका साथै २,२०० भन्दा बढी साइटमा क्षमता अभिवृद्धि गरेको छ । यससँगै ग्राहकहरूले अझ स्पष्ट भ्वाइस सेवा र उच्च गतिको मोबाइल डेटा […]

सिँजा क्याम्पस आङ्गिक गर्न मन्त्रीसँग माग

गाेल्डेन बुढा जुम्ला,२० पुस। जुम्लाको नाग्म-गमगडी सडक हुँदै यात्रा गर्ने जो,कोही सिँजाको उकालो पार गर्दा दायाँतिर देखिने केही पुराना भवनतर्फ एकछिन आँखा ठोक्किन्छ। न घेराबार छ, न विद्यार्थीको चहलपहल। वर्षायाममा गौचरण जस्तो देखिने त्यो खुला मैदान र जीर्ण भवनहरू नै हुन्।सिँजा बहुमुखी क्याम्पस।२०६७ सालमा जब यो क्याम्पस स्थापना भयो, जुम्लाको सिँजा, कनकासुन्दरी र हिमा गाउँपालिकाका […]

अध्ययन गरेर फर्कियो स्याउ बिमा टोली

गाेल्डेन बुढा जुम्ला,२० पुस। स्याउ बिमा भुक्तानी नपाएको विषयले जुम्लामा चुलिएको किसान आन्दोलनले बिमा प्रणालीकै संरचनागत कमजोरी उजागर गरेको छ। शिखर इन्स्योरेन्स कम्पनीको उच्चस्तरीय टोलीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनले जुम्लाको जटिल भूगोल, प्रशासनिक सिमाना र मौसम मापन प्रणालीबीच तालमेल नहुँदा किसान अन्यायमा परेको स्पष्ट पारेको छ।किसानको दबाबपछि कम्पनीका महाप्रबन्धक उदितप्रसाद काफ्लेको नेतृत्वमा पाँच सदस्यीय […]

नेकपा एमाले जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवारमा शान्तिलाल महत एकल सिफारिस

काली बहादुर परियार जुम्ला,२० पुस। नेकपा एमाले जुम्लाले प्रतिनिधि सभा उम्मेदवारमा शान्तिलाल महतलाई एकल सिफारिस गरेको छ । आईतबार जुम्लामा बसेको नेकपा एमालेको सचिवालय बैठकले उम्मेदवारमा महतको नाम एकल रुपमा सिफारिस गरेको हो  । एमालेका कर्णाली प्रदेश सदस्य तथा जुम्ला प्रदेश (ख) का ईन्चार्ज जय बहादुर खत्रीको प्रमुख आतिथ्यतामा बसेको बैठकले सर्वसम्मत महतलाई एकल सिफारिस गरिएको […]

चाैकुने गाउँपालिकामा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गर्दै ।

सुर्खेत ,२० पुस। चाैकुने गाउँपालिका वडा नं. ६, ७ र ८ का कक्षा ८ देखि १२ सम्म अध्ययनरत किशोरी छात्राहरूका लागि किशोरी आत्मरक्षा तालिम सञ्चालन गर्ने भएकाे छ । तालिम २०८२ साल पौष २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । चाैकुने गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको उक्त तालिममा श्री जीवन ज्योति मा.वि. झकमके, […]

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकःयि हुन महत्वपूर्ण निर्णय

दाङ ,२० पुस। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय गरेको हो । शम्भुप्रसाद मैनालीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विनोद लामिछानेलाई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]

शुभकालिका गाउँपालिका खेलकुद विकास समिति गठन, विनोद शाही अध्यक्षमा चयन

हस्त चाैलागाँई कालिकोट ,२० पुस। शुभकालिका गाउँपालिका खेलकुद विकास समिति गठन गरिएको छ। गाउँपालिका वडा नं. १ देखि ८ सम्मका वडाबाट पठाइएका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भेलाले सर्वसम्मत रूपमा समिति गठन गरेको हो। शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले विनोद शाहीलाई गाउँपालिका खेलकुद विकास समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। अध्यक्षमा चयनपछि शाहीले […]

सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइँदै

कञ्चनपुर, २० पुस ।  डिभिजन वन कार्यालय कञ्चनपुरले सार्वजनिक क्षेत्रमा रहेका जोखिमपूर्ण रुख हटाउने प्रक्रिया अघि बढाएको छ । सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न वन कार्यालयले त्यस्ता रुख हटाउन लागेको हो । वन क्षेत्रबाहेक जग्गाधनी प्रमाणपुर्जा भएका र नभएका सार्वजनिक सडक, सरकारी कार्यालय, समिति, संस्थान, विद्यालय, पानीका मुहान, धार्मिकस्थल तथा अन्य सार्वजनिक स्थानमा रहेका जोखिमपूर्ण […]

फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत निर्वाचनका लागि आवश्यक सामग्री पुर्‍याउने गरी काम भइराखेको छ : आयोग 

काठमाडौँ, २० पुस ।  प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र छपाइ सुरु गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले यहाँ आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत निर्वाचनका लागि आवश्यक सामग्री पुर्‍याउने गरी काम गर्नेक्रममा समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्न लागिएको जानकारी गराएका हुन […]

प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण 

काठमाडौँ, २० पुस ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् । त्यसैगरी काभ्रेपलान्चोकका दुइवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको […]

कैलाली कारागारबाट निस्केका फोहोरले स्थानीयवासी समस्यामा 

सुदूरपश्चिम, २० पुस । धनगढी उपमहानगरपालिका–१ मा रहेको कैलाली जिल्ला कारागारबाट निस्कने ढलले वरिपरीको वातावरण दुर्गन्धित हुँदा स्थानीयवासी प्रभावित भएका छन् । कारागारभित्रबाट निस्कने शौचालयको फोहोरले कारागार वरिवरी दुर्गन्धित वातावरण भइरहेपनि फोहोरको उचित व्यवस्थापनमा ध्यान नदिइएको स्थानीयको गुनासो छ । कारागार नजिकैको निजी खेतीयोग्य जग्गा ढलले भरिएपछि जग्गा धनी स्थानीय पार्वती खरेल खेती गर्नबाट बञ्चित […]

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, २० पुस ।  सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२५ मा अघिल्लो वर्षको […]