समानुपातिकमा जुम्लालाई कांग्रेस-एमालेले पत्याएनन्
गाेल्डेन बुढा जुम्ला ,२१ पुस। समानुपातिक प्रतिनिधित्व समावेशिता, क्षेत्रीय सन्तुलन र अवसरको समानताका लागि व्यवस्था गरिएको प्रणाली हो । तर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले सार्वजनिक गरेको बन्दसूचीले यही प्रणालीलाई प्रश्नको कठघरामा उभ्याएको छ । कर्णालीको जुम्ला दुवै ठूला दलबाट पूर्ण रूपमा बाहिरिएको छ।न एक जना, […]



