लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको सरगर्मी : तीन क्लस्टरमा आज मनोनयन दर्ता
बाँके ,२३ पुस। माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु हुँदैछ । लुम्बिनी प्रदेशमा एक अपाङ्गता, एक महिला र एक खुला गरी तीनवटा क्लस्टरअन्तर्गत मनोनयन दर्ता हुन लागेको हो । हाल नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे तथा नेकपा माओवादी केन्द्रका जगप्रसाद […]



