प्रतिनिधिसभा उम्मेदवारमा नेकपा बाट भण्डारी र जिसीको नाम सिफारिस
काली बहादुर परियार जुम्ला ,२४ पुस। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिनिधि छनोट समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्ला जिल्लाबाट नरेश भण्डारी र दलबहादुर जिसीको नाम सिफारिस गरेको छ । पार्टीभित्र लामो छलफल र आन्तरिक मूल्यांकनपछि दुई जनाको नाम अन्तिम सूचीमा राखेर केन्द्रमा पठाइएको हो । प्रतिनिधि छनोट समितिका सदस्य तथा […]



