अहिलेको चुनाव रुकुमबाटै लड्छु : प्रचण्ड
सुर्खेत, २७ पुस । नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने उद्घोष गरेका छन् । शनिबार रुकुम पश्चिमको मुसिकोटमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वि रुकुमबाट चुनावले लड्ने करिव निश्चित बनेको दावी गरे । ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु, यही रुकुम हो भन्ने नठान्नु […]



