सडकले हरायो ”खच्चड”
गाेल्डेन बुढा जुम्ला ,२७ पुस। कर्णाली राजमार्ग खुल्नुअघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको जीवनरेखा थियो। गाउँदेखि बजारसम्म सामान पुर्याउने सानो, भरपर्दो, र मेहनती साथी खच्चड। कतै यसलाई हिमाली ट्रक भनिन्थ्यो, कतै कच्चीसडकको ट्याक्टर। तर अहिले, गाउँमा सडक पुगेसँगै ती ट्र्याक्टर, जीप र ट्याक्टरले खच्चडको स्थान ओगटिसके। जुम्लाको पातारासी गाउँपालिका -१ गडिगाँउका खच्चड व्यवसायी सुकबहादुर बोहोराले […]



