२०८३ आश्विन १८ गते
×

Now Playing

कालिकोटबाट प्रचण्डको एकल नाम सिफारिस

सुर्खेत, १८ पुस ।

आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को एकल नाम सिफारिस भएको छ । कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका निवर्तमान प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीको अग्रसरतामा प्रचण्डको एकल नाम सिफारिस भएको हो ।

शाही प्रचण्डका विश्वासपात्र हुन् । बिहिबार नेकपा कालिकोटका नेताहरुको छलफलबाट प्रचण्डलाई सर्वसम्वत उम्मेदवार बनाउने निर्णय भएको हो । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालिकोटबाट शाही पुनः चुनाव लड्ने चर्चाका बीच प्रचण्डको नाम सिफारिस भएको हो । शाही यहीँ क्षेत्रबाट २०७० मा दोस्रो संविधानसभा, २०७४ मा कर्णाली प्रदेशसभा र २०७९ मा प्रतिनिधिसभामा निर्वाचित भएका थिए

कालिकोटबाट प्रचण्डको एकल नाम सिफारिस

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच

कालिकोटबाट प्रचण्डको एकल नाम सिफारिस

महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन

Leave a comment

Your email address will not be published. Required fields are marked *