वीरेन्द्रनगर ३ को कार्यवहाक वडाध्यक्षमा शेरबहादुर थापा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ को कार्यवहाक वडाध्यक्षको जिम्मेवारी शेरबहादुर थापाले पाएका छन् । वडाध्यक्ष विनोद सिंह विष्टलाई खोर्केखोला तटवन्धन उपभोक्ता समितिको रकम लिएको आरोपमा प्रहरीले पक्राउ गरेपछि थापालाई कार्र्यवहाक वडाध्यक्षको जिम्मेवारी दिइएको हो ।

नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित थापालाई वडाध्यक्ष विष्टको मुद्दा किनारा नलागुन्जेसम्मका लागि नगरपालिकाले कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको हो ।

वीरेन्द्रनगर ३ को कार्यवहाक वडाध्यक्षमा शेरबहादुर थापा

जरायो मारेर भाग लगाउँदै गर्दा जब प्रहरी

वीरेन्द्रनगर ३ को कार्यवहाक वडाध्यक्षमा शेरबहादुर थापा

जहाँ विद्यार्थी छन् त्यहाँ शिक्षक छैनन्, जहाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *