प्रधानमन्त्रीपत्नी सीता दाहालकाे निधन

काठमाडाै‌ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।

अहिले प्रधानमन्त्री दाहालसहित माओवादी नेताहरू नर्भिक अस्पतालमा भेला भएका छन् । सीता दाहाल लामो समयदेखि अर्धचेत थिइन् ।

नेपालसहित विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा समेत उनकाे स्वास्थ्यमा सुधार हुन सकेकाे थिएन ।

प्रधानमन्त्रीपत्नी सीता दाहालकाे निधन

घुम्ती प्रयोगशाला उपयोगमा ल्याऊ !

प्रधानमन्त्रीपत्नी सीता दाहालकाे निधन

जरायो मारेर भाग लगाउँदै गर्दा जब प्रहरी

Leave a comment

Your email address will not be published. Required fields are marked *