२७ सय १४ संक्रमित थपिए, २४ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १२ हजार ८ सय २९ जनामा कोरोना परीक्षण गर्दा दुई हजार सात सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ जना पुगेको छ। २४ घण्टाभित्रमा एक हजार दुई सय ८८ जना कोरोनामुक्त भएका छन्।

काठमाडौं उपत्यकाभित्र सात सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा पाँच सय ३६,भक्तपुरमा ८५ र ललितपुरमा एक सय ३० जना भेटिएको मन्त्रालयले जनाएको छ।

२७ सय १४ संक्रमित थपिए, २४ जनाको मृत्यु

ओलीको घोषणा : आममाफी भयो, आउनुस् फेरि

२७ सय १४ संक्रमित थपिए, २४ जनाको मृत्यु

चन्दननाथमा विवाद : नगरप्रमुख भन्छन् बजेट पारित

Leave a comment

Your email address will not be published. Required fields are marked *