विराटनगरमा रमेश खरेलको सुशासन अभियान

विराटनगर : विराटनगरमा नेपाल सुशासन अभियानले अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार बिहान रमेश खरेल नेतृत्वको अभियानले प्रदेश १ को राजधानी विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा अभियानका संयोजक खरेलले उपस्थित युवा र अभियानकर्मीसँग अन्तरक्रिया गरेका थिए । होटल मनास्लुमा भएको कार्यक्रममा धेरै युवाहरु सहभागि थिए । भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरिरहेका खरेलले प्रदेश १ केन्द्रित कार्यक्रम सुरु गरेका छन् । सोही अनुसार उनी विराटनगर पुगेका हुन् ।

विराटनगरमा रमेश खरेलको सुशासन अभियान

इक्वेडरको जेलमा कैदीहरुबीच झडप स् कम्तीमा ६८

विराटनगरमा रमेश खरेलको सुशासन अभियान

नेप्से सामान्य घट्यो, कारोबार रकम चार अर्ब

Leave a comment

Your email address will not be published. Required fields are marked *