चेकोस्लोभाकियाकी बारबोराले जितिन् फ्रेञ्च ओपनको उपाधि

एजेन्सी । फ्रेञ्च ओपन महिला एकलको उपाधि चेकोस्लोभाकियाकी बारबोरा क्रेजसिकोभाले जितेकी छिन् ।

पहिलो ग्रान्ड स्लाम जित्न उनले रुसकी एनास्टिसा पाभयेचेन्कोभालाई ६–१, २–६ र ६–४ ले हराइन् ।

क्रेजसिकोभाले पहिलो सेट जितेपछि पाभयेचेन्कोभाले दोस्रो सेट आफ्नो पक्षमा पारिन्। दोस्रो सेट पनि रुसी खेलाडीको पक्षमा एकपक्षीय रह्यो ।

तर तेस्रो सेटमा भने पाभयेचेन्कोभालाई कोर्टमै उपचारको आवश्यकता परेको थियो। तेस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो र त्यसलाई क्रेजसिकोभाले आफ्नो पक्षमा पारिन् ।

चेकोस्लोभाकियाकी बारबोराले जितिन् फ्रेञ्च ओपनको उपाधि

फिनल्याण्डले डेब्यू खेलमा डेनमार्कलाई हरायो

चेकोस्लोभाकियाकी बारबोराले जितिन् फ्रेञ्च ओपनको उपाधि

नेपाली टोली आज स्वदेश फर्कँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *