वजार अनुगमन सम्वन्धि सराेकारवाला निकायासँग अन्तक्रिया
दुर्गा विसि सल्यान,२१ मंसिर। सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा आज वजार अनुगमन सम्बन्धि अन्तरक्रियामुखि कार्यक्रम सम्पन्न भएको छ ।वजार क्षेत्रका किनमेल गरि राखिएका खानेकुराहरु सचेत भएर खान आग्रह गरिएको छ । निकायहरुरुले वेला वेलामा वजार अनुगमन गर्न समेत उपभोक्तहरुले सम्बन्धि निकायलाई गुनासो गरेका छन् । वाणिज्य आपूर्ति कार्यालय उपभोक्ताले हरेकदिन प्रयोग हुने उपभाेग्य सामानहरुकाे तिथि […]



