जीवनज्योती सहकारीले साढे सात प्रतिशत मुनाफा वितरण गर्ने
सुर्खेत, २१ मंसिर । जीवनज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर¬–१०, सुर्खेतको १८ औं बार्षिक साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारणसभाले आ.व. २०८१/०८२ को बार्षिक प्रगति तथा लेखापरिक्षण प्रतिवेदन स्वीकृत गर्दै सेयर सदस्यहरुलाई साढे सात प्रतिशत मुनाफा वितरण गर्ने घोषणा गरेको छ । सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष दिल बहादुर थापाले […]



