सामाजिक अन्धविश्वास कायमै हटेन छाउपडी, भत्कीएनन् छाउगोठ
सुर्खेत । २०६४/०६५ सालतिर कर्णालीमा छाउगोठ भत्काउने महाअभियान सुरु भयो । विभिन्न संघ संस्था र सरकारी निकायले छाउगोठ भत्काउन विभिन्न अभियानहरुको थालनी गरे । तर पनि छाउगोठमा किशोरीको मृत्यु हुने क्रम रोकिएन । किशोरीहरु सर्पको टोकाई र बलात्कारको शिकार बनिनै रहे । यसरी महिलाहरु असुरक्षित भएपछि चेलीहरु बचाउन सरकारले । महिनावारीको अवस्थामा ३७.६ प्रतिशत महिला […]



