इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली, १९ मङ्सिर (रासस/एपी) ।  भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलहरूमा गम्भीर अव्यवस्था देखिएको छ । नयाँ कार्यघण्टा नियम लागू भएपछि उत्पन्न व्यवधानले यात्रुहरू उडान रद्द, ढिलाइ र जानकारी अभावका कारण ठूलो कठिनाइमा परेका छन् । विमानस्थलहरूमा यात्रुहरू भुइँमा सुतिरहेको, लगातार घण्टौँ लाइनमा उभिएको र एयरलाइनबाट […]

विश्व सुरक्षा मुद्दामा रूसको भूमिका मजबुत : पुटिन

नयाँदिल्ली, १९मङ्सिर (रासस/क्युएनए) ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमणका क्रममा युक्रेनमा भइरहेको सैन्य कारबाही युद्धको अन्त्य र रूसको सुरक्षाका लागि आवश्यक कदम भएको बताएका छन् । उनका अनुसार पश्चिमी राष्ट्रहरूको विरोध र हस्तक्षेपकै कारण द्वन्द्व झनै चर्किएको छ । पुटिनले भने, “लडाइँ जारी रहनुको प्रमुख कारण किएभको कठोर अडान हो, र हाम्रो लक्ष्य रूसका […]

चीनमा हरित र स्वच्छ ऊर्जा रूपान्तरण तीव्र गतिमा

बेइजिङ, १९ मङ्सिर (रासस/सिन्ह्वा) ।  चीनले सन् २०२१ देखि २०२५ सम्मको १४औँ पञ्चवर्षीय योजनामा हरित र स्वच्छ ऊर्जातर्फको रूपान्तरण इतिहासकै सबैभन्दा तीव्र गतिमा अघि बढाएको राष्ट्रिय ऊर्जा प्रशासन (एनइए) का प्रमुख वाङ होङझीले बताएका छन् । यस अवधिमा चीनको कुल विद्युत् खपतको झन्डै एक तिहाइ हिस्सा हरित ऊर्जाबाट पूरा भएको छ । हावा, घाम र […]

जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति

बाँके, १९ मङ्सिर ।  “सुलभ हाम्रो सन्तानको आँखाको नानी थिए । उनी सानैदेखि जति आज्ञाकारी थिए, त्यति नै इमान्दार पनि थिए ।” यो भनाइ हो सुलभका ठूलो बुबा राजन श्रेष्ठको । गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा सुलभ श्रेष्ठले ज्यान गुमाएका थिए । ‘भ्रष्टाचार अन्त्य हुनुपर्छ’ भन्ने मूल नारालाई एजेन्डा बनाएर जेनजीहरूले […]

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी

काठमाडौँ, १९ मङ्सिर ।  गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रूपमा रू नौ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१/८२ […]

पुस्तक चर्चा : गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’ 

कृष्ण अधिकारी/रासस नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो । शब्दमा फरक भए पनि उनीहरूको जिम्मेवारी भनेँ उस्तै छ । हिजोको स्थानीय निकायको क्षेत्र सानो थियो भनेँ आज त्यसको आकार बढेर ठूलो भएको छ । हिजोका गाउँ विकास समिति (गाविस) अहिले वडामा परिणत भएका […]

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर, १९ मङ्सिर ।  बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन । हाल उनले पक्की घरमात्र ठड्याएउनुभएका छैन, मासिक रु एक लाखसम्म कमाउने हैसियत बनाएका छन् । सामान्य सङ्घर्ष मात्रले त्यो हैसियत बनेको होइन । बाल्यकालदेखि नै गरिबी, कमैया प्रथा […]

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौँ, १९ मङ्सिर ।  पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागमा हालसम्म दुई […]

स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

बाजुरा, १९ मङ्सिर ।  स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्च गरेर बनाइएका भवन प्रयोगविहीन छन् । पालिकाले चार वर्ष पहिले क्याम्पस स्थापना गर्न ती भवन निर्माण गरेको हो । भवन प्रयोग नहुँदा जीर्ण भएका छन् । साथै दुवै भवन गोठमा परिणत भएका छन् । गाउँपालिकाले विद्यालय, वडा कार्यालय […]

तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

जुम्ला, १९ मङ्सिर ।  जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदनउपर सार्वजनिक सुनुवाइमा  आयोजनाका […]

सुरु भए भूकम्प पीडितका कष्टकर रात

ओम शाही सुर्खेत, १९ मंसिर ।  जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पीडितहरु अस्थायी टहरोमै बस्न बाध्य छन् । १७ कार्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालि–१, रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणमा संघीय सरकार उदासिन बन्दा पीडितहरु तेस्रो हिउँद पनि टहरामै बिताउने तरखरमा छन् । उक्त घातक कम्पनका कारण जाजरकोट र रुकुम […]

“जुम्लामा स्वयंसेविकालाई सम्मान”

गाेल्डेन बुढा जुम्ला,१९ मंसिर । स्वास्थ्य प्रणालीको आधारस्तम्भ मानिने महिला स्वास्थ्य स्वयंसेविकाको योगदान सम्झिँदै आज जुम्लामा ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस’ विविध कार्यक्रमसहित मनाइयो। ‘स्वस्थ समाजको निर्माण, महिला स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा स्थानीय प्रशासन, स्वास्थ्य विशेषज्ञ र स्वयंसेविकाहरूले उनीहरूको भूमिका अपरिहार्य भएको बताए।चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्र […]

जुम्लामा ९ कैदी अझै फरार

गाेल्डेन बुढा, जुम्ला,१९ मंसिर । गतभदौ २४ गते राति जुम्ला कारागारबाट भागेका ४१ जना कैदीमध्ये ९ जना अझै फरार छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको तथ्यांकअनुसार २७ जना फर्किसकेका छन्। तीमध्ये ५ जनालाई प्रहरीले भागेको रातमै नियन्त्रणमा लिएको थियो।प्रहरीका अनुसार फरार कैदी खोजीकाे काम तीव्र पारिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिनबाबु रेग्मीले अहिले […]