“झिलिमिली पातारासीकाे गडिगाँउ”
गाेल्डेन बुढा जुम्ला,१८ मंसिर। जुम्लाको पातारासी गाउँपालिका-१, गडिगाउँ, जुम्ला- बिहानको पहिलो किरणसँगै गाउँ अझै अँध्यारोमा डुबेको हुन्थ्यो। सल्लाको दियालो र टुकी बालेर बालबालिकाले पढ्ने, महिलाले घरायसी काम गर्ने र किसानले पाटपानीको तयारी गर्ने दिनहरू बित्थे। यस्तै कठिनाइमा गुजारा गर्दै आएका गाडिगाँउ स्थानीय हरिबहादुर बोहोराले स्मरण गर्दै भने, “अँध्यारोमा जीवन ढिलो चल्थ्यो, बच्चाले पढ्न पाउँदैनथ्यो, महिलाले […]



