आँखा शिविरबाट ६ सय वढि आँखाका विरामि लाभान्वित
दुर्गा विसि सल्यान ,१७ मंसिर सल्यान पश्चिममा सञ्चालित दुईदिने निशुल्क आँखा शिविरमाबाट ६ सढिले सेवा लिएका छन् । आँखाका विरामि हुनेमा जेष्ठ नागरिकहरुकाे वढिरहेकाे तथ्यांक छ । १ सय जना माेतिया विन्दु भएका नागरिककाे शल्यक्रिया गरिएको छ ।शल्यक्रिया पश्चात् पुनः नयाँ संसार देख्न पाएकाे जेष्ठ नागरिकहरुकाे भनाइ रहेको छ । नगरका ७ वटा स्थानमा शिविर […]



