एनसेलले सुरु गर्यो नयाँ मोबाइल नम्बर रेञ्ज ९७१, उपभोक्ताका डिजिटल सेवामा थप सहजता
काठमाडौं,२२ मंसिर । एनसेलले आम उपभोक्ताका लागि नयाँ मोबाइल नम्बर रेञ्ज ९७१ सोमबार (मंसिर २२)देखि बजारमा उपलब्ध गराउन थालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेञ्ज वितरण गर्न अनुमति दिएको थियो। यो नयाँ रेञ्ज प्राधिकरणको नेशनल नम्बरिङ् अलोकेशन प्लान अनुरूप जारी गरिएको हो। एनसेलले ९८०, ९८१, ९८२ र ९७० रेञ्जमार्फत सेवा दिँदै […]



