“नेपालका भष्टाचार वीर: अरब–अरब खाएर पनि अपच नहुने अद्भुत प्रजाति”
भष्टाचारनि कत्राकत्रा हुन गाँठे सुन्दै डरलाग्ने । त्यत्राे अरबाैँ अरबकाे भष्टाचार गर्दा नि नअघाउने नेपालका राजनीतिज्ञ र कर्मचारीकाे मुटुकस्ताे हाेला ? यीनरु त मरेपछि नि यिनका शरीर ल्याबमा राखेर परिक्षण गर्नु पर्ने हाे के ! एउटै भष्टाचार काण्डाँ पचपन्न पचपन्न जनाकाे मिलाेमताे हुने भनेछि त यिनरले त खासमा पाेखरा अन्तर्राष्ट्रिय विमान स्थललाई त टाटै बनाएर […]



