घुयँत्राे:“मुर्खदेखि दैव डरा भनेकै यही हो: ओली, विधान र कुर्सीको प्रेमकथा”
ओलिका विरुद्ध उनका पाटिभित्रका मात्रै हैनकि पाटि बाईरका एक किसिमले सारा संसारै विपक्षियाँ लागेनि आखिर ओलिले पाटि अध्यक्षकाे चुनाब जितेरै छाेडे । “मुर्खदेखि दैव डरा ” भन्याझैँ आफू तेश्राेपटक अध्यक्ष हुन पटके र उमेरकाे हदबन्दीलाई च्यातेर फालेर विधानै परिवर्तन गरेका ओलिलेनै चुनाब जित्छन भन्ने कुरा त जुनदिन ती दुईटा बार भत्काएर छर्लङ्ग पार्याथे त्यै दिनाट […]



