सम्पादकीय केन्द्रीय नेतृत्वको हेपाहा प्रवृत्ति !
२०७८ मंसिरमा सम्पन्न नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा कर्णालीको तर्फबाट केन्द्रीय पदाधिकारीको लाइनमा थिए यामलाल कँडेल । चितवनमा सम्पन्न उक्त महाधिवेशनमा कर्णालीबाट निर्विकल्प सचिव पदमा कँडेलको दावी थियो । तर, उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य बनाए । आकांक्षीहरु धेरै रहेको भन्दै उनलाई पदाधिकारीमा जान दिइएन । पार्टीको यो कदम कँडेलका लागि […]



