कर्णालीको प्रतिनिधित्व गर्दै जनस्वास्थ्यविद् चौलागाईं वन मन्त्री
सुर्खेत, २६ मंसिर । २३–२४ भदौको जेन–जी आन्दोलनपछि गठित पूर्वप्रधानन्याधिस सुशीला कार्की नेतृत्वको मन्त्रीपरिषद्मा चार मन्त्री थपिएका छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले मन्त्रीका लागि चार जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन । नयाँ बनेका मन्त्रीहरुमा माधव चौलागाईं, श्रद्धा श्रेष्ठ, कुमार इङ्नाम र राजेन्द्रसिंह भण्डारी छन् । चौलागार्इंलाई वन तथा वातावरण मन्त्रालय, श्रेष्ठलाई महिला, बालबालिका […]



