एमालेको केन्द्रीय पदाधिकारीमा पहिलो पटक अट्यो कर्णाली

ओम शाही सुर्खेत, ३ पुष । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा पहिलो पटक कर्णालीको प्रतिनिधित्व गर्दै मुख्यमन्त्री यामलाल कँडेल पदाधिकारीमा निर्वाचित भएका छन् । एमालेको सात दशक लामो राष्ट्रिय राजनीतिमा केन्द्रीय कमिटीको पदाधिकारी चुनिने कँडेल पहिलो बनेका छन् । त्यो पनि निर्वाचनमार्फत । बिहिबार सार्वजनिक भएको मत परिणाम अनुसार ११ सय ८५ मत प्राप्त गरी […]

सम्पादकीय : अधुरा आयोजना पुरा गर !

आठ वर्षअघि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० मा किचकिचे चिन्तु खानेपानी लिफ्‌ट सिंचाई खानेपानी सुरु गर्दा यहाँका एक सय १० घरधुरीलाई अब खानेपानीको सुविधा घरमै उपलब्ध हुने आशा पलाएको थियो । स्थानीयले  अब खानेपानीको चिन्ता लिनुपर्दै भन्ने सोचेका थिए । उपभोक्ता समितिका अनुसार आयोजनाको ८० प्रतिशत काम सकिएको छ, तर करिब ३० लाख रुपैयाँको थप बजेट व्यवस्थापन […]

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

कोलम्बो, ३ पुस (रासस/एएफपी) । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको अतिरिक्त खर्च गर्ने योजना सार्वजनिक गरेको छ । बिहीबार सरकारले संसद्मा प्रस्तुत गरेको यो प्रस्तावलाई हालसम्मकै सबैभन्दा ठूलो विपद्–पुनर्निर्माण पहलका रूपमा हेरिएको छ । उक्त प्राकृतिक […]

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा, ३ पुस (रासस/एएफपी) । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गर्दै बिहीबार […]

डोपिङ सूचीमा भारत फेरि पहिलो

नयाँदिल्ली, ३ पुस (रासस/एएफपी) । विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) ले लगातार तेस्रो वर्ष भारतलाई विश्वव्यापी खेलकुद डोपिङ ठगीको सूचीमा सबैभन्दा खराब प्रदर्शन गर्ने देशका रूपमा घोषणा गरेको छ । वाडाले यसलाई भारतका लागि ‘सन्देहास्पद ह्याट्रिक’ को संज्ञा दिँदै गम्भीर चिन्ताको विषय भएको जनाएको छ । अन्तर्राष्ट्रिय निगरानी निकाय वाडाले मङ्गलबार राति सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार […]

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास, ३ पुस (रासस/एएफपी) । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नपरेको दाबी गरेको छ । बुधबार काराकासले सार्वजनिक प्रतिक्रिया दिँदै तेल व्यापार सामान्य रूपमा जारी रहेको स्पष्ट पारेको हो । मङ्गलबार ट्रम्पले भेनेजुएलाबाट भित्र–बाहिर हुने सबै तेल ट्याङ्करहरूलाई लक्षित गर्दै ‘पूर्ण […]

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स, ३ पुस (रासस/एएफपी) । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि बिहीबार ब्रसेल्समा भेला भएका छन् । यस बैठकमा मुख्य रूपमा बेल्जियमको आपत्तिलाई सम्बोधन गर्दै सहमति जुटाउने प्रयास केन्द्रमा रहनेछ । रूस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गर्न लाग्दा र अमेरिकी राष्ट्रपति […]

अन्तर्राष्ट्रिय आप्रवासन दिवस बिद्यार्थीसंग अन्तरक्रिया गरि मनाईयाे

हस्त चाैलागाँई कालिकोट ,३  पुस। देशभर जस्तै कालिकाेटमा पनि स्थानीय तहले प्रत्येक वर्ष डिसेम्बर १८ तारिखमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउछन् । खाँडाचक्र नगरपालिका राेजगार सेवा केन्द्रकाे आयाेजना तथा जिल्ला प्रशासन कार्यालय कालिकाेटकाे समन्वयमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस बिद्यार्थीसंग अन्तरक्रिया गरि मनाएकाे छ । कालिकोटको खाँडाचक्र नगरपालिका–५ स्थित श्री चुलिमालिका माध्यमिक विद्यालयमा बिद्यार्थीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको […]

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली, ३ पुस (रासस/एपी) । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने उद्देश्यले भारतले आगामी केही महिनाभित्र विभिन्न स्वतन्त्र व्यापार सम्झौता (एफटिए) लाई अन्तिम रूप दिन प्रयास तीव्र बनाएको छ । भारतीय अधिकारीहरूका अनुसार भारत युरोपेली सङ्घ (इयु), न्युजिल्यान्ड र चिलीसँग उन्नत चरणका वार्तामा […]

सञ्चारिकाद्वारा आयोजित प्यानल डिस्कसनमा जेन–जी आन्दोलनले महिला नेतृत्वको सोच र कार्यशैलीमा परिवर्तन ल्याएको निष्कर्ष

बाँके ,३ पुस। जेन–जी आन्दोलनले महिला जनप्रतिनिधिहरूको सोच, कार्यशैली र निर्णय प्रक्रियामा पारेको प्रभावबारे नेपालगन्जमा गहन तथा अर्थपूर्ण बहस भएको छ। सञ्चारिका समूहको आयोजनामा बुधबार सम्पन्न प्यानल डिस्कसन कार्यक्रममा बाँकेका स्थानीय तहका महिला जनप्रतिनिधि, प्रदेश सभा सदस्य, पूर्व मन्त्री, राजनीतिक विश्लेषक तथा जेन–जी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रममा आ–आफ्ना अनुभव र दृष्टिकोण साझा […]

घुयँत्राे:“ओलि : विज्ञान, राजनीति र भोट लाइन सबैलाई हराउने विश्वरेकर्डधारी नेता”

हैन ! मान्छे त साच्चिकै ओलि त ओलिनै रैछन गाँठे । जे मानि रेकड बनाउने । झापालि आन्दोलनाँ लागे याैटा मान्छे छ्याक्कै पारेर १४ बर्ष जेल बसे राजनीतियाँ उदाय र रेकड बनाए। अनि राजनीति गर्दागर्दै किडनि सुकाय , आफन्तकाे सयाेगाँ किडनि हाले त्याे किडनि भन्ने जिनिस त्यसले खुब्बै राम्रो काम गर्याे भनेनि बढिमा ४ बर्ष […]

समन्वय बिनै बजेट विनियोजन खानेपानीको हाहाकार मच्चिदा  अलपत्र छन् करोडौ लगानीका आयोजना

राजु लामिछाने रुकुमपश्चिम, २ पुष । आठ वर्षअघि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० मा किचकिचे चिन्तु खानेपानी लिफ्‌ट सिंचाई खानेपानी सुरु गर्दा यहाँका एक सय १० घरधुरीलाई अब खानेपानीको सुविधा घरमै उपलब्ध हुने आशा पलाएको थियो । स्थानीय गोपाल खड्काले अब खानेपानीको चिन्ता लिनुपर्दै भन्ने सोचेका थिए । ‘अब चिन्तु, डाँगीचौर, जुम्लेपोखरी, हल्टाकुरी र बुगेरी टोलमा एक […]

सम्पादकीय : कांग्रेसमा उम्मेदवार छनौटको झमेला

नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट आगामी ११ माघ र २१ फागुनमा हुने राष्ट्रियसभा र प्रनितिनिधिसभा निर्वाचनमा सहभागि हुने उम्मेदवारका आकांक्षी छनौट भएका छन् । १५ मंसिरमा सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) र राष्ट्रियसभा सदस्य उम्मेदारका आकांक्षीहरूको नाम केन्द्रमा पठाउन मातहतका संरचनालाई परिपत्र गरेको थियो । कांग्रेसको विधान अनुसार केन्द्रलाई बढीमा तीन जनाको […]