व्यावसायिक कुखुरा पालनबाट मनग्य आम्दानी
बाँके, ५ पुस । “पाँच लाखको लगानीबाट सुरु गरेको यो व्यावसायले यो उचाइमा पुर्याउला भनेर मैले सोचेको पनि थिइन ।” एचपिटी पोल्ट्री फार्मकी सञ्चालक सरिता थापाले बताइन । उनका अनुसार उक्त फार्ममा पालिएका स्थानीय कुखुरा बिक्री गर्दा महिनामा ढाइदेखि तीन लाखसम्मको आम्दानी हुने गर्दछ । बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगरमा विगत ६ वर्षदेखि स्थानीय प्रजातिका कुखुरा […]



