नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित 

नेपालगञ्ज, ७ पुस ।  नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी ऐन नगरसभाबाट पारित गरेको छ । ्‌नगरसभाले बजेट तथा योजनाको पुनरावलोकन गर्दै उपमहानगरपालिकाले वडा कार्यालयलाई दिएको बजेटको सिलिङ पाँच प्रतिशत घटाएको उपमहानगरपालिकाका प्रवक्त तथा नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । उनले जेनजी प्रदर्शनपछि उपमहानगरपालिकाका सवारीसाधन जलेर नष्ट भएकाले आवश्यकताका […]

बेमौसमी वर्षा र असिनाको चपेटामा स्याउ किसान स्याउ खेतीको क्षेत्रफल बढ्दा उत्पादनमा ह्रास 

ओम शाही सुर्खेत, ७ पुस । जुम्लामा चालु आर्थिक वर्ष २०८२/०८३ मा १७ हजार पाँच सय ५८ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाले उपलब्ध गराएको तथ्यांक अनुसार कुल उत्पादित स्याउ मध्ये पाँच हजार पाँच सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । यस वर्ष स्याउ उत्पादनबाट जुम्लाले […]

सम्पादकीय : योग्य व्यक्तिलाई परिषद्को जिम्मेवारी देऊ !

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्य सचिव पदका लागि २१ जनाले आवेदन दिएका छन् । नेपाली कांग्रेस र नकेपा एमालेबीच चलेको भागवण्डको गोलचक्करले परिषद् एक वर्षदेखि रिक्त छ । ६ पुस २०७७ मा नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य सचिव विश्वामित्र सञ्ज्यालको चार वर्षे पदावधि ६ पुस २०८१ मा समाप्त भएको थियो […]

हवाई सेवा सुधारका लागि जुम्लामा छलफल

गाेल्डेन बुढा जुम्ला,६ पुस। दुर्गम जिल्लाको जीवनरेखा जस्तै रहेको हवाई सेवा सहज बनाउने विषयमा जुम्लामा नागरिक उड्डयन प्राधिकरणको पहलमा बृहत अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रशासन, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल एयरलाइन्स, निजी एयरलाइन्स, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, नागरिक समाज र पत्रकारहरू सहभागी थिए। नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्ला प्रमुख प्रदीप अर्यालले विमानस्थलको इतिहास, […]

स्थायी जागिर भन्दा पशु प्राविधिक हरिबहादुरकाे भविष्य बगैंचामा

गाेल्डेन बुढा जुम्ला,६ पुस। बिहानको चिसो हावासँगै जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारी गाउँकाबाडामा हरिबहादुर कामीको बगैंचामा स्याउका पात हल्लिन्छन् । ती पातसँगै हल्लिएका छन्।उनका तीन दशकका सपना, पसिना र संघर्षका पाइला। जहाँ अरूले दुर्गम देखे, त्यहीँ उनले सम्भावना देखे।३ हजार ७ सय ८० वर्गमिटर क्षेत्रफलको जग्गामा फैलिएको बगैंचा आज उनको मात्रै होइन, सात जनाको परिवारको भविष्यको […]

घुँयत्राे:एकै दिन ओलीलाई माला, रविलाई ताला खुल्यो: नेपाली राजनीतिक संयोग कि संजोग ?

एमाल्या अध्यक्ष ओलि तेस्रोपटक अध्यक्ष बन्ने दिन र कराडाैँ रुपियाँ घाेटाला गरेर जेल जीवन विताई रहेका रास्वपाका अध्यक्ष रबि लामिछानेकाे जेलबाट रिहाई हुने एकै दिन जुर्याे । राजनीतिक अडान र भष्टाचार विरुद्धको अडान राख्दै देश र जनताकाे खरबाैँ रुपैयाँ हानि नाेक्सानी पुर्याउँदा नि यीनै भष्टाचारी र अपराधिका पक्षमा जनता देखिनु आँफैमा सरम लाग्दाे विषय हाे […]

“राईडर”बिनिता कार्कीको मानवीय कदम: न्यानो काखलाई सहयोग

हस्त चाैलागाँई कालिकोट ,६ पुस। माेटरसाईकल राइडर बिनिता कार्कीले कालिकाेटमा रहेकाे न्यानाे काख सेवा समाजलाई खाद्यान्न तथा फलफुल बितरण गरेकी छन् । कर्णालीका जिल्लाहरुमा रहेका पर्यटकिय स्थलकाे भ्रमणमा रहेकी राइडर कार्किले विभिन्न ठाउमा सहयाेग गर्दै आयकी छन् । म्याग्दी जिल्ला बेनी नगरपालिकाकी समाजसेवी तथा बाईक राइडर बिनिता कार्कीले न्यानो काख सेवा समाज कालिकोटलाई खाद्यान्न तथा […]

करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

सुर्खेत ,६ पुस। पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् ।करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो । नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ […]

बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार घाइते

बैतडी, ६ पुस ।  बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको अल्टो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर बझाङको खप्तडछान्ना गाउँपालिका–२ घर भएका ४२ वर्षीय देवेन्द्र […]

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत ,६ पुस। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जसअन्तर्गत सबैभन्दा धेरै सल्यानबाट छ हजार […]

नेपालगञ्जका सात वडा कार्यालय भवनविहीन 

बाँके, ६ पुस ।  नेपालगञ्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा प्रवाह गर्दै आएका छन् ।  वडा नं ४, ५, ६, ७, ८, ९ र ११ गरी सात वडा कार्यालयले अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् । वडा नंं १४ र २० ले आफ्‌नै जीर्ण भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन् […]

कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य 

काठमाडौँ, ६ पुस ।  पछिल्ला दशकका नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्दथ्यो । घाँटीको अघिल्लो भागमा गलगाँड (डल्लो) नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो । त्यस्तो विकृतिका विरुद्धमा सरकारले  […]

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं ,५ पुस । सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ । नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो । सरकारले घोषणा गरेको […]