तीन दशकपछि पुरा हुँदैछ पश्चिम सुर्खेतका नागरिकको सडक सपना
ओम शाही सुर्खेत, ९ पुस । कुनै समय सुर्खेतका पूर्व र पश्चिम भेगका बासिन्दाका लागि यात्रा आफैंमा संघर्ष थियो । कच्ची बाटो, वर्षायाममा हिलाम्मे सडक र घण्टौँको यात्राले दैनिकी कठिन बनाएको थियो । २०३२ सालमा धुलियाविट गुमी भेडावारी र २०५१ सालमा बड्डीचौर–बावियाचौर–विद्यापुर–गुटु–विजौरा–वेतान–लगाम सडक ट्रर्याक खोलिएको सडक हो । राष्ट्रिय प्राथमिकतामा नपर्दा यी क्षेत्रका नागरिकहरूले वर्षौदेखि […]



