प्रादेशिक समन्वय कार्यसमूहसँग अभिमुखीकरण
सुर्खेत, ११ पुस । अपांगता क्षेत्रमा विविध विषयमा सहकार्य गर्ने गरी गठन गरिएको प्रादेशिक समन्वय कार्यसमूहसँग दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल तथा महासंघको कर्णाली प्रदेश कार्यालयको आयोजनामा बुधबार र बिहिबार दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । सिबीएम ग्लोबलसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर परियोजना–२’ मार्फत अभिमुखीकरण गरिएको […]



