लिवियाली दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

हेमाना, टर्की, ९ पुस (रासस/एएफपी)। लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित केही व्यक्ति चढेको दुर्घटनाग्रस्त एक निजी जेटबाट बुधबार ‘ककपिट भ्वाइस रेकर्डर’ र ‘ब्ल्याक बक्स’ फेला परेको टर्कीका अधिकारीहरूले बताएका छन् । टर्कीको राजधानी अङ्काराबाट उडेको केही मिनेटपछि नै फाल्कन ५० विमानमा विद्युतीय खराबीका कारण आपतकालीन अवतरणका लागि अनुरोध गरिएको टर्कीका अधिकारीहरुले बताएका […]

इजरायलले हतियार निर्माणका लागि एक खर्ब १० अर्ब डलर लगानी गर्ने

जेरूसेलम, १० पुस (रासस/एएफपी। इजरायलले आगामी दश बर्षमा हतियार निर्माणका लागि एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार स्वतन्त्र हतियार उद्योग विकास गर्न आगामी १० वर्षमा एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताउनुभएको हो । “मैले इजरायलका लागि स्वतन्त्र हतियार उद्योग निर्माण गर्न आगामी दशकमा […]

युद्ध अन्त्य गर्ने अमेरिका–युक्रेनको योजनामा केही राहत मिल्ने जेलेन्स्कीको भनाइ 

किएभ, युक्रेन, १० पुस (रासस/एएफपी) । रूसी आक्रमण अन्त्य गर्न अमेरिकी नेतृत्वको मस्यौदा योजनाको पछिल्लो संस्करणमा युक्रेनले केही राहत मिल्ने देखिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । युरोपेली सङ्घ (इयू) र र मस्कोले नयाँ सर्तहरू स्वीकार गर्छन् कि गर्दैनन् भन्ने बिषयमा उनीहरूको धारणा सार्वजनिक भइसकेको छैन । अमेरिका र युक्रेनी वार्ताकारहरूले सहमति गरेको २० […]

पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको इयूद्वारा विरोध 

ब्रसेल्स, बेल्जियम, ९ पुस (रासस/एएफपी)। युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि कम्पनीहरूलाई नियमन गर्ने पाँच युरोपेली व्यक्तित्वमाथि लगाइएको अमेरिकी प्रतिबन्धको ‘कडा निन्दा’ गरेको युरोपेली आयोगले बुधबार जानकारी गराएको छ । अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार प्रविधि क्षेत्रमा काम गर्ने ब्रेटन र अन्य चार व्यक्तिलाई भिसा अस्वीकार गर्ने घोषणा गरेको छ । उनीहरूले अमेरिकी सामाजिक […]

राजनीति नैतिकताको धरातलमा उभिनुपर्नेमा जोड

सुर्खेत ,१० पुस। नागरिक समाजका अगुवा तथा टंकप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले राजनीति नैतिकताको धरातलमा उभिनुपर्नेमा दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक पूर्व आयुक्त समेत रहेका प्याकुरेलले राजनीतिक दल समयानुकूल हुन नसके प्रजा परिषदको हालतमा अहिलेका दल हुनसक्ने बताए । नेपालको सबैभन्दा पुरानो पार्टी समयानुकूल हुन नसक्दा १९९३ सालमा स्थापना भएको पुरानो […]

विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर

लुम्बिनी, १० पुस । कृषि विज्ञान विषयमा अध्ययनरत विद्यार्थी विकास पाण्डेले किसानलाई जैविक विषादी प्रयोग गर्ने विषयमा खोज नै नभएको र यसमा सरकारी निकाय गम्भीर हुनुपर्ने बताए । जैविक विषादीका विषयमा किसान जागरुक नहँुदा उपभोक्तालाई यसको प्रत्यक्ष असर परेको र यसबारेमा किसानसँगै उपभोक्तालाई पनि बुझाउन जरुरी रहेको उनी बताउँछन । त्यस्तै कृषि विषयमा अध्यापन गराउँदै […]

गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग 

म्याग्दी, १० पुस ।  म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गरेका हुन । गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोको पात मिसाएर विषादी […]

नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत

बैतडी, १० पुस ।  जिल्लाको पाटनस्थित नयाँ सहर आयोजनाको कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको छ । बैतडीसहित दार्चुला र बझाङ जिल्ला हेर्नेगरी उक्त आयोजना सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको हो । सरकारले विसं २०६८ मा नयाँ सहर विकास आयोजना अघि बढाउने उद्देश्यले पाटनमा कार्यालय स्थापना गरेको थियो । […]

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ, १० पुस ।  राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी […]

भ्रष्टाचारी ठहर भए कर्णालीका पूर्वमन्त्री नन्दसिंह बुढा

सुर्खेत, १० पुस । कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री नन्दसिंह बुढा भ्रष्टचारी ठहर भएका छन् । १५ वर्षअघि झोलामा नक्कली विद्यालय खडा गरी भुक्तानी लिएको अभियोगमा बुढा भ्रष्टचारी ठहर भएका हुन् । उक्त प्रकरणमा बुढासँगै अन्य तीन जना पनि भ्रष्टचारी ठहर भएका छन् । आर्थिक वर्ष २०६७/०६८ मा डोल्पाको तत्कालिन दुनै गाविस २ र ३ स्थित […]

नेपालगञ्जमा सुशील कोइराला स्मृति भवन निर्माण

बाँके, १० पुस ।  नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा सुविधासम्पन्न ‘सुशील कोराला स्मृति भवन’ निर्माण गरेको छ । कांग्रेसका पूर्वसभापति, पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको स्मृतिमा भवन निर्माण गरी उनकै नामबाट नामाकरण गरिएको हो । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलका अनुसार भवनको एउटा कोठालाई ‘सुशील कोइराला शयन कक्ष’ नाम दिइएको छ । स्व कोइरालाले नेपालगञ्जमा पार्टीको भवन […]

वीरेन्द्रनगरको ड्रिम प्रोजेक्ट ‘भेरी लिफ्ट’ खानेपानी ग्लोबल टेण्डरमार्फत  सुरु भयो प्याकेज–२ को प्रक्रिया

ओम शाही सुर्खेत, १० पुस । नेपाल सरकारले विश्व बैंकको वित्तीय सहयोगमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग परियोजना अन्तर्गत कार्यान्वयन गरिरहेको भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो प्याकेज अघि बढेको छ । संघीयता कार्यान्वयनपछि तीनैै तहका सरकारको लागत साझेदारीमा कार्यान्वयनमा आएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ड्रिम प्रोजेक्ट भेरी लिफ्टको प्याकेज–२ का संरचना निर्माण गर्न अन्तर्राष्ट्रिय सिलबन्दी […]

सम्पादकीय : पश्चिमका नागरिकको सडक सपना !

कुनै समय सुर्खेतका पूर्व र पश्चिम भेगका बासिन्दाका लागि यात्रा आफैंमा संघर्ष थियो । कच्ची बाटो, वर्षायाममा हिलाम्मे सडक र घण्टौँको यात्राले दैनिकी कठिन बनाएको थियो । २०३२ सालमा धुलियाविट गुमी भेडावारी र २०५१ सालमा बड्डीचौर–बावियाचौर–विद्यापुर–गुटु–विजौरा–वेतान–लगाम सडक ट्रर्याक खोलिएको सडक हो । राष्ट्रिय प्राथमिकतामा नपर्दा यी क्षेत्रका नागरिकहरूले वर्षौदेखि कष्टकर यात्रा गर्न बाध्य थिए । […]