घुयँत्राे:“सदन होइन, सर्वोच्च बचाऊ अभियान : पालो–पालो काँग्रेस–कम्युनिस्टको न्यायालय तीर्थयात्रा”
पालाे गरिगरि काँग्रेस कमिनिष्टहरु सर्बाेच्चकाे शरणमा पुग्याछन । उनरकाे लक्ष्य ,लागेपुगेसम्म सदन व्युँताउने खेलमै केन्द्रीत छ । उनरकाे दाैडधुप र भेटघाट देखेर उनरका लागि सदन व्यँतिनुनै श्रेयस्करछ । याे कुरा हरेक नेपालिले पनि बुझि सके । अनि यी दलका नेताले पनि के बुझिसकेभने हाम्राे भष्टाचारकाे गन्ध हरेक नेपालीकाे नाकबाट निरन्तर पुत्ताएकाे पुत्तायैछ । त्यसैले अब […]



