कर्णालीमा एचपिभी खोप अभियान सुरु हुँदै, २१ हजारभन्दा बढी बालिका लाभान्वित हुने

सुर्खेत,२५ माघ । कर्णाली प्रदेशका १० वटै जिल्लामा १४ वर्षमुनिका २१ हजारभन्दा बढी बालिकालाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ। माघ २५ गतेदेखि सुरु हुने खोप अभियान वैशाखसम्म चरणबद्ध रूपमा सञ्चालन गरिने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार प्रदेशभर विद्यालय जाने २० हजार ४ सय ८४ र […]

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण चैत १३ देखि

कैलाली ,२५ माघ। टीकापुर साहित्य महोत्सव २०८२ चैत १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा हुने भएको छ । पत्रकार सम्मेलन गर्दै टीकापुर साहित्य समाजले टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण हुने जानकारी दिएको हो । आयोजकका अनुसार महोत्सवको पूर्वसन्ध्यामा विद्वत प्रवचन, विद्यालय तथा माध्यमिक विद्यालयहरुमा नाटककार अशेष मल्लद्वारा लिखित सन्देशमूलक सडक नाटक प्रदर्शन, विद्यालयहरुमा अध्ययनरत […]

जुम्लामा मतदानस्थल र मतदान केन्द्रको अनुगमन तीव्र

गाेल्डेन बुढा जुम्ला,२४ माघ। आसन्न निर्वाचनका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको सुरक्षा समितिले जुम्लाका सबै मतदानस्थल र मतदान केन्द्रको अनुगमन तीव्र बनाएको छ । मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा चुनौतिदेखि मतपेटीका व्यवस्थापन र मतदाताको सुरक्षालगायतका विषयमा जानकारी लिन अनुगमन तीव्र बनाइएको हो ।प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुुसार जिल्ला १ सय १० मतदान केन्द्र मध्ये […]

बनगाडमा नसर्ने राेग सम्बन्धि स्वास्थ शिविरबाट ३ सय वढिले सेवा लिए

दुर्गा बिसि सल्यान ,२४ माघ। सल्यान पश्चिममा पेन पेनशिविरबाट २ सय ५५ जनाले सेवा लिएका छन् ।बनगाड नगर अस्पतालमा उक्त शिविर आयोजना गरिएको थियोे । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र बनगाड कुपिन्डे नगरपालिकाको समन्वयमा स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा ब्यबस्थापक डा. अर्जुन कुमार बुढाकाे अध्यक्षता, बनगाड कुपिन्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीकाे […]

भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा,२४ माघ। बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढा रहेका छन् । शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भीर घाइते भएका थिए । उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा […]

वरिष्ठ कलाकार सुनील थापाको निधन

काठमाडौं ,२४ माघ। वरिष्ठ कलाकार सुनील थापाको निधन भएको छ । आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । थापाको हृदयाघातका कारण निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । लामो समयदेखि नेपाली र भारतीय चलचित्र क्षेत्रमा सक्रिय रहेका थापाको निधनले कला क्षेत्रमा गहिरो शोक छाएको […]

निर्वाचनको परिणामले पूरा गर्नैपर्ने जनताका अपेक्षा 

हरिविनोद अधिकारी  मतपत्रद्वारा मौनक्रान्ति गर्ने भनेको निर्वाचनमा हो । प्रत्येक निर्वाचनले एउटा परिवर्तनको आकाङ्क्षा राखेको हुन्छ र त्यसको समीक्षा गर्ने भनेको निर्वाचनपश्चात् हो । समयको अन्तरालमा किन परिवर्तन आवश्यक छ त ? भन्ने प्रश्नमा सिद्धान्त आफैँ भन्छ– जनताको धारणामा आएको परिवर्तनलाई मतपत्रमार्पmत व्यक्त गर्ने हो । त्यसैले प्रत्येक निर्वाचनलाई प्रजातन्त्रमा जनादेशको महोत्सव मान्ने चलन छ […]

प्रतिनिधिसभा निर्वाचनमा एमाले सुर्खेतले खटायो १० हजार संगठित सदस्य 

सुर्खेत, २४ माघ । सुर्खेतका दुई निर्वाचन क्षेत्रमा नेकपा एमालेले चुनावी प्रचार–प्रसारलाई व्यापक बनाएको छ । आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ माघमा उम्मेदवारी दर्ता गरेसँगै एमालेले प्रचार–प्रसारलाई तीव्र बनाएको हो । शुक्रबार नेकपा एमाले प्रचार विभाग सुर्खेतद्वारा आयोजित पत्रकार सम्मेलनमा जिल्ला निर्वाचन परिचालन कमिटीकाक संयोजक नवराज रावतले उम्मेदवारी दर्तापछि निर्वाचन […]

दैनिक १३ लाख मतपत्र छपाई 

भक्तपुर, २४ माघ ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्ष्यतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए । उनले दिनमा १३ […]

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग 

धनगढी, २४ माघ ।  सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायतास्वरुप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको बसेको मन्त्रीपरिषद् बैठकले दुर्घटनाबाट घाइते भई सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएको अवधिभरको औषधोपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर […]

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु 

नेपालगञ्ज, २४ माघ ।  बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँबाट ल्याइएका उपकरण र आवश्यक जनशक्ति व्यवस्थापनपछि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने, “हामीले लामो समयदेखि गरिरहेको प्रयास सफल भएको छ, यसले यस क्षेत्रका बिरामीलाई […]

युवा निर्णायक भएको निर्वाचन

शीतलप्रसाद महतो/रासस  कुनै पनि मुलुकको युवाशक्ति त्यहाँको दिगो आर्थिक विकास र समृद्धिका लागि मेरुदण्ड मानिन्छ । युवा भन्नेबित्तिकै विद्यमान चुनौतीलाई सहजै बहन गर्न सक्ने आँट, जोस, जाँगर, साहस, क्षमता, धैर्यता, सिर्जनशीलता र उच्च आत्मविश्वासका साथ जिम्मेवार भएर मुलुक निर्माणका लागि योगदान दिइरहेको जनशक्तिको छवि आउँछ । जल्दोबल्दो ऊर्जा, सौर्य र शक्तिको प्रतीकका रुपमा रहेका युवा […]

प्रतिनिधिसभा निर्वाचनमा जाजरकोट कांग्रेस, एमाले मुख्य प्रतिस्पर्धी  बन्दा नेकपालाई चुनौती

ओम शाही सुर्खेत, २४ माघ । २०७० को दोस्रो संविधानसभा निर्वाचनयता कर्णाली क्षेत्रबाट तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाट धेरै अवसर पाउने मध्यका नेता हुन्, जाजरकोटका शक्तिबहादुर बस्नेत । माओवादीको १० वर्षे सशस्त्र युद्धको सुरुवाती चरणबाटै भूमिगत भएका बस्नेतले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरे । उनी तत्कालिन समयमा राज्यपक्षसँग युद्ध लड्न […]