लिताकाेट गाउँमा :जनताको प्रश्न,ज्ञानेन्द्र शाहीको अफवाह
गाेल्डेन बुढा जुम्ला ,२४ माघ। जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोट गाउँमा बिहीबार साँझ भएको घटनालाई लिएर प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सामाजिक सञ्जालमार्फत लगाएको ‘हतियारसहित आक्रमण’ को आरोपलाई स्थानीयले अस्वीकार गरेका छन्।बिहीबार साँझ करिब साढे ६ बजे लिताकोट गाउँमा विवाह समारोहका क्रममा नियमित चुनावी प्रचारप्रसारका लागि पुगेका शाहीलाई स्थानीयले परम्पराअनुसार सम्मानसमेत […]



