मधेशको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता सहित बाँके–२ मा जसपा उम्मेदवार राईको तीव्र घरदैलो अभियान
बाँके ,४ फाल्गुन । बाँके क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार कमरुद्दिन राई यतिबेला व्यापक घरदैलो अभियानमा व्यस्त छन्। निर्वाचन आयोगले औपचारिक रूपमा प्रचार–प्रसारको समय खुला गरेसँगै राईले आफ्नो चुनावी अभियानलाई थप तीव्रता दिएका हुन्। बिहानैदेखि साँझसम्म मतदाताका घरआँगन पुगिरहेका राईले आफ्ना एजेन्डा प्रस्तुत गर्दै स्थानीयका गुनासा […]



