फेरि सत्ताकै खोजी 

उमालाल आचार्य राजा वीरेन्द्रसँगको सम्झौतामा पञ्चायती शासन व्यवस्थाको सट्टा बहुदलीय प्रजातन्त्र स्थापित भए पनि स्वर्गीय गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवा, माधव नेपाल लगायतका खुंखार पात्रका कारण देशमा कुशासनको धूवाँ मडारिरहेको थियो । त्यसकारण भूमिगत जनयुद्ध गरिरहेको माओवादी को वास्तविकता बोध नभए पनि जनताको ध्यान आकर्षित भैरहेको थियो । दरबार हत्या काण्डबाट अपुतालीमा गद्दी पाएका नयाँ […]

सम्पादकीय : मानव–वन्यजन्तुमैत्री संरक्षणको नीति आवश्यक !

दैलेख जिल्लामा पछिल्लो समय जंगली बँदेलको आतंक भयावह बन्दै गएको छ । वर्षौंदेखि किसानको बालीनाली नष्ट गर्दै आएको यो समस्या अहिले मानवीय क्षतिसम्म पुगेको छ । निरन्तर बढिरहेका आक्रमणका घटनाले स्थानीयवासीको जनजीवन त्रसित बनेको छ । माघ महिनामा मात्रै बँदेलबाट घटेका घटनाहरूले अवस्था कति गम्भीर छ भन्ने विषय स्पष्ट देखाउँछन् । वन्यजन्तुको आक्रमणबाट नागरिकको ज्यान […]

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने दलहरूको पाँचबुँदे सहमति

गाेल्डेन बुढा  जुम्ला ,३ फाल्गुन। जुम्लाको तातोपानी गाउँपालिकामा सक्रिय राजनीतिक दलहरूले निर्वाचन प्रक्रियामा बालअधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दलहरूले निर्वाचनलाई मर्यादित, बालमैत्री र कानुनी दायराभित्र सञ्चालन गर्ने उद्देश्यसहित पाँच बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेका हुन्।शिक्षा पत्रकार समूह कर्णाली प्रदेशको आयोजनामा […]

चुनाव लाई लक्षित गर्दै जुम्लामा पुनर्ताजगी प्राथमिक उपचार तालिम

काली बहादुर परियार जुम्ला ,२ फाल्गुन । । जुम्लामा दुई पुनर्ताजगी प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ । चन्दननाथ नगरपालिका जुम्लाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको समन्वयमा उक्त तालिम सम्पन्न भएको हो । तालिम आसन्न फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन लाई लक्षित गर्दै मानव जीवनमा आइपर्ने विभिन्न दुर्घटना, विपत्ति […]

घुयँत्राे:“घोषणापत्र लेख्ने अन्तिम मिति: आयोगको होमवर्क, दलको नक्कल कपी!”

हैन ! नेपालाँ जतानि तमासैतमाशा देखिन्छ त हँ । चुनाब लडने राजनीतिक दललाई नि घाेषणा पत्र लेख,अनि घाेषणा पत्र लेखेर यति गते (३ फागुनभित्र) बुझाउ भन्नू पर्छ , भनेर तारेख थमाउने निर्वाचन आयाेगकाे काम गराई देख्दानि सारै विरक्त लाएर आउँछ गाँठे ? घाेषणा पत्र भन्या त पाटिकाे नीति सिध्दान्त सहित हाम्राे पाटिले चुनाब जित्याे भने […]

मध्यपश्चिम विश्वविद्यालयमा परीक्षा प्रणाली सुधारका लागि सरोकारवाला बीच अन्तरक्रिया सम्पन्न

सुर्खेत,२ फाल्गुन । मध्यपश्चिम विश्वविद्यालयमा परीक्षा प्रणालीका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम शनिवार सरोकारवालाका बीच सम्पन्न भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगर, सुर्खेतस्थित बैठक हलमा मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा परीक्षा व्यवस्थापनसम्बन्धी विविध चुनौती र सुधारका उपायमाथि केन्द्रित रही गहन छलफल गरिएको हो । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख […]

पाँचौ राष्ट्रपति रनिङ शिल्डकाे उपाधि मावि च्युरालाई

दुर्गा विसि सल्यान ,२ फाल्गुन । सल्यान बनगाड कुपिण्डे नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि मावि च्युराले हात पारेको छ ।१६ स्वर्ण ९ रजत १० कास्य सहित मावि च्युराले विजेता हात पारेको छ । ९ स्वर्ण ८ रजत ६ कास्य सहित प्रभाकर मावि दोस्रो विजेता भएको छ ।२ स्वर्ण २ रजत २ कास्य सहित […]

बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघको आतंक : सल्यान कालीमाटीका बासिन्दा त्रसित, तीन जनाको ज्यान गयो

सल्यान ,२ फाल्गुन । बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघको आतंक बढ्दै जाँदा कालीमाटी गाउँपालिकाका स्थानीयवासी त्रसित बनेका छन्। पछिल्लो केहि साताको अवधिमा बाघको आक्रमणबाट तीन जनाको ज्यान गएपछि कालीमाटी–५, ६ र ७ नम्बर वडाका बासिन्दा उच्च जोखिममा जीवनयापन गर्न बाध्य भएका हुन्। स्थानीयका अनुसार घटनाको एक महिना बितिसक्दा पनि बाघ नियन्त्रणमा आउन नसक्दा दैनिक जीवन […]

बाँके–२ मा जसपा उम्मेदवार कमरुद्दिन राईप्रति मतदाताको समर्थन उर्लियो

बाँके ,२ फल्ल्गुन। बाँके क्षेत्र नम्बर २ मा कमरुद्दिन राई (जनता समाजवादी पार्टी नेपाल) यतिबेला मतदाताको आशिर्वाद र समर्थन बटुल्दै चुनावी मैदानमा सक्रिय देखिएका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा नेपालगञ्ज र डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुग्दा युवा, महिला तथा ज्येष्ठ नागरिकबाट उनलाई उत्साहजनक साथ र शुभकामना प्राप्त भइरहेको छ। शुक्रवार नेपालगञ्ज–२० राँझा गाउँ […]

जेन जेड कालिकोट अभियानबाट अस्मिन कुमार बिष्ट निष्कासन

हस्त चाैलागाँई कालिकाेट ,२ फाल्गुन । जिल्लामा सक्रिय युवापुस्ताको अभियानका रूपमा परिचित जेन जेड कालिकोट अभियानले आफ्ना साधारण सदस्य अस्मिन कुमार बिष्टलाई अभियानबाट निष्कासन गरेको छ। अभियानले जारी गरेको विज्ञप्तिअनुसार २०८२ भदौ २३ र २४ गते सम्पन्न युवापुस्ताको संयुक्त आन्दोलनपश्चात आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कालिकोट जिल्लामा जेन जेड कालिकोट अभियानमार्फत […]

निर्वाचन १९ दिन बाँकी :  कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो 

काठमाडौँ, २ फागुन ।  निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता […]

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाडौँ, २ फागुन ।  चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा  सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ । चालु आवका लागि कूल रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा रू […]

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

नारायण न्यौपाने/रासस काठमाडौँ,२ फागुन ।  विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ । राष्ट्रसङ्घको छातामुनि रही नेपाली सेनाले जोखिमयुक्त कार्य […]