सम्पादकीय : दाबी होइन, कार्ययोजना प्रस्तुत !

कर्णाली प्रदेशमा फेरि प्रतिनिधि सभा निर्वाचनको माहोल तातिएको छ । २०७४ र २०७९ का निर्वाचनमा बनेका गठबन्धनहरूले नतिजा कता मोडिन्छ भन्ने स्पष्ट देखाइदिएका थिए । कहिले नेपाली कांग्रेस पत्तासाफ भयो, कहिले नेकपा एमाले शून्यमा झर्‍यो । कहिले नेकपा माओवादी केन्द्र सशक्त बन्यो, त कहिले समीकरण फेरिँदा कमजोर देखियो । यसपालि भने दलहरू एक्ला एक्लै मैदानमा […]

जुम्लाका आठ विद्यालयका २४ विद्यार्थी तीन दिने वातावरणीय अभियानमा

काली बहादुर परियार जुम्ला ,६ फाल्गुन । जलवायु परिवर्तनको बढ्दो असर बिच जुम्लामा विद्यालय स्तर बाटै वातावरण संरक्षणको अभियान सुरु गरिएको छ । जलवायु परिवर्तन तथा वातावरण अनुकूलनलाई व्यवहारमा उतार्ने उद्देश्य सहित तीन दिने कार्यक्रम बुधबार देखि औपचारिक रूपमा सुरु गरिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको आयोजना तथा स्विस सरकारको आर्थिक सहयोगमा […]

एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा रु. १५० को छुट अफर

काठमाडौं,६ फाल्गुन । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा प्रदान गर्दछ । यो अफरमा एनसेलका ग्राहकहरूले फुडमान्डुमा गर्ने खानाका परिकारको अर्डरमा रु. १५० को छुट पाउँछन् ।फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा, रु. ९९ वा सोभन्दा बढी मुल्य रहेका अफरमा समावेश […]

कमरद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्

बाँके ,६ फाल्गुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईको पक्षमा नेपालगन्जमा बृहत् ¥याली तथा कोणसभा सम्पन्न भएको छ । रामलिला मैदानबाट सुरु भएको उक्त ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै एमपी स्कुल नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागी समर्थकहरुको उत्साह, झण्डा र नाराले […]

घुयँत्राे: “सरकारलाई दुर्गा एलर्जी: जहाँ प्रसाईं, त्यहाँ सुरक्षा घेराबन्दी!”

यी दुर्गा प्रसाईं भन्ने मान्छेसितनप सरकार कति डराउँदाे रैछ के ! जब दुर्गा प्रसाईं कसैलाई बाेलाएर भात ख्वाउँछन त्यान्निरनि मान्छे डराएकैछन अनि कतै आन्दोलनका नाममा पुलिसलाई नटेरेर धकलपकल गरेर हिँडछन त्याँनिरनि सरकार डराएर परसाईँकाे पिछा गरेकै हुन्छ । साँच्चै प्रसाईं ठूलै बम गाेलै हुनकि क्या? कतै निस्किन खाेज्याेकि पडकिहाल्छकि अनि पडकाई हाल्छकि भनेर सरकार उई […]

मधेश प्रदेशमा कजारियाको विस्तार : जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन

जनकपुर,६ फाल्गुन। प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजरियाले मधेश प्रदेशमा आफ्नो बजार उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ। बाबा अटोमाटा ट्रेडिङ प्रा.लि.द्वारा सञ्चालित उक्त शोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीले जनाएको छ। शुक्रबार बिहान ११ बजे आयोजित विशेष […]

जुम्लामा सात उम्मेदवार अझै प्रतिज्ञापत्र बिनानै जनताको घरदैलोमा

काली बहादुर परियार जुम्ला ,६ फाल्गुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जुम्लाको चुनावी माहोल तातेको छ । गाउँ टोल, चोक,चौतारो र सामाजिक सञ्जाल सबै तिर उम्मेदवारका नाराहरू गुञ्जिरहेका छन् । तर यही भीड भाड र भाषणको बिचमा एउटा गम्भीर प्रश्न उब्जिएको छ । प्रतिज्ञापत्र कहाँ छ ? निर्वाचन आचारसंहिता […]

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

दाङ ,६ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गर्नुभएको हो […]

लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन प्रहरीको फायर 

सुर्खेत, ६ फागुन । सुर्खेत प्रहरीले लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । गएराति जिल्लाको वीरेन्द्रनगर नगरपालिका–८, मा लागुऔषध कारोवार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले हवाई फायर गरेर घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार पक्राउ पर्नेमा जिल्लाको चिङ्गाड गाउँपालिका–४, […]

कर्णाली प्रदेशमै ‘सीपमा आधारित प्रथम बृहत् सिकाइ मेला’हुँदै

सुर्खेत, ६ फागुन ।  कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेत वीरेन्द्रनगरमा ‘सीपमा आधारित बृहत् सिकाइ मेला’ सञ्चालन हुने भएको छ । सिक्ने र सिकाउने पद्धतिमा नयाँ आयाम प्रबन्ध हुनेगरी सिद्दपाइला इङ्लिस मिडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर–१० सुर्खेतले आफ्‌नो १८ औँ स्थापना दिवसका अवसरमा यही फागुन ७ गते ‘सीपमा आधारित सिकाइ मेला’ सञ्चालन गर्ने भएको हो । उक्त […]

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै  

दाङ, ६ फागुन ।  यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयो । जिल्लाबाट तोरीको तेलको माग अन्यत्र जिल्लामा धेरै रहेको उनको भनाइ छ । यहाँको तोरीको माग काठमाडौँ, […]

निर्वाचन आउन १५ दिन बाँकी :  बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या  बढ्दै

काठमाडौँ, ६ फागुन  । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् । आयोगका […]

मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा

कञ्चनपुर, ६ फागुन ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कञ्चनपुरका नौवटै स्थानीय तहमा सोमबारदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई घरदैलोमा परिचालन गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका ९२ वटै वडामा स्वयंसेवक खटिएका हुन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानबहादुर महराका अनुसार मतदाता शिक्षाका लागि बालविकास केन्द्रका सहजकर्तालाई जिम्मेवारी दिइएको छ । विगतका […]