बाजुरामा प्रभावकारी बन्दै मतदाता शिक्षा
बाजुरा,७ फाल्गुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बाजुरामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। चुनावी प्रचार–प्रसारले गाउँ–टोल तातेका बेला जिल्ला निर्वाचन कार्यालय बाजुरा ले भने मतदाता सचेतनालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। कार्यालयले जिल्लाका प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षक नियुक्ति गरी घरदैलो अभियान सञ्चालन गरेको […]



