सार्वजनिक यातायातको भाडा घट्यो 

काठमाडाै‌ । सार्वजनिक यातायातको भाडा घटेको छ । आयल निगमले इन्धनको मूल्य घटाएपछि सरकारले यातायात भाडा पनि घटाएको हो । स्वचालित प्रणालीअनुसार निगमले इन्धनको मूल्य घटाएको थियो । त्यसपछि आजैबाट लागू हुनेगरी यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो ।

यातायात व्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ देखि ३.०९ प्रतिशत भाडा घटाएको छ । मालबाहक सवारी पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशत भाडा घटेको छ ।

सार्वजनिक यातायातको भाडा घट्यो 

कृषि उद्यमशिलतासँगै रोजगारीको सिर्जना गर्नुपर्छ !

सार्वजनिक यातायातको भाडा घट्यो 

YUGAAWHAN NATIONAL DAILY (2080-04-01)

Leave a comment

Your email address will not be published. Required fields are marked *