एसियन सेन्ट्रल जोन भलिबलमा नेपालले सहभागिता जनाउने

काठमाडौं : एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टिमको सहभागिता पक्का भएको जनाएको छ। ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।

प्रतियोगिताका लागि नेपालले छिट्टै महिला र पुरुष टिमको प्रशिक्षण सुरु गर्ने संघले जनाएको छ ।

एसियन सेन्ट्रल जोन भलिबलमा नेपालले सहभागिता जनाउने

नेपाल आयल निगमले ग्यास, पेट्रोल र डिजेलको

एसियन सेन्ट्रल जोन भलिबलमा नेपालले सहभागिता जनाउने

पनामाको नाइट क्लबमा गोली चल्दा ५ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!