ईपीएल खेल्न इकबाल आज नेपाल आउदै

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)  टी(ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल आज नेपाल आईपुग्ने भएका छन् ।

भैरहवा ग्ल्याडियटर्समा आबद्द ३२ वर्षीय इकबाल आज साँझ नेपाल आईपुग्ने छन् । इकबाल नेपाली समय अनुसार ७स्३५ बजे नेपाल आईपुग्ने छन् । चौंथो संस्करणको ईपीएल भोलि शनिबारबाट सुरु हुँदैछ । भैरहवाको कप्तानी शरद भेषवाकरले गर्ने छन्।

ईपीएल खेल्न इकबाल आज नेपाल आउदै

दिल्लीको अदालतभित्रै गोली चल्यो, तीन जनाको मृत्यु

ईपीएल खेल्न इकबाल आज नेपाल आउदै

‘सीप सिकेपछि बेरोजगार बस्नु पर्दैन’

Leave a comment

Your email address will not be published. Required fields are marked *