२०८३ असार २ गते
×

Now Playing

भौतिक मन्त्री थापाले गरे सुर्खेत भित्रमा निर्माणधिन भौतिक संरचनाको अनुगमन

सुर्खेत ।  भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रि अम्मरबहादुर थापा भौतिक पुर्वाधार निर्देशनालय सुर्खेतद्वारा सम्पन्न गरिएका विभिन्न भौतिक संरचना सहितका योजनाको अनुगमन गरिएको छ।

लेकबेसि गुर्भाकोट लगाएतका सुर्खेत पुर्वि क्षेत्रका विद्यालय भवन, सडक, नाला लगाएतका संरचनाको कार्य अबस्था एवम सम्पन्न भए नभएको विषयमा भौगोलिक रुपमै पुगेर प्राविधिक टिमसहितको अनुगमन भएको छ।
अनुगमनका क्रममा मन्त्रि थापाले भने यस्ता किसिमका रेगुलर प्राविधिक सहितको अनुगमनले कामको गुणस्तर अभिवृद्धि गर्ने, अनियमितता रोख्ने र गाउँ समाजमा संघियताको महत्व र यसका फाईदाका विषयमा बुझाउने गरेको छ।

जनताका गुनासा सुन्ने क्रममा उपस्थित एकजनाले भने अहिलेको समयमा चुनाव जितेपछि माननीय फर्केर आउन छाडेको अबस्थामा साक्षात मन्त्रि उपस्थित हुदा हामी सारै खुसि छौ, यो हामी जनताको सौभाग्य हो ।

उक्त विषयले आफ्नो मन छोएको र आफू लगातार जनताको माझमा रहने र सामान्य जनताको सन्तान हु जनताकै काम गर्छु केही देखिने परिणात्मक काम गरेर देखाउने उद्घोष मन्त्रि थापाले गरे ।
आफू मन्त्रि भएको छोटो समय भएको र आफ्नो कार्यकालय जनताले प्रत्यक्ष अनुभुती हुने कार्य गरेर देखाउने उनको भनाई छ।

भौतिक मन्त्री थापाले गरे सुर्खेत भित्रमा निर्माणधिन भौतिक संरचनाको अनुगमन

नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने

भौतिक मन्त्री थापाले गरे सुर्खेत भित्रमा निर्माणधिन भौतिक संरचनाको अनुगमन

स्व‌र्गीय रत्न अधिकारीको निधन भएको ११ दिनको

Leave a comment

Your email address will not be published. Required fields are marked *