स्व‌र्गीय रत्न अधिकारीको निधन भएको ११ दिनको श्रद्वाञ्जली सभा

सुर्खेत । स्व‌र्गीय रत्न अधिकारीको निधन भएको ११ दिनको अवसरमा आज श्रद्वाञ्जली सभा गरिएकाे छ ।

पूर्व मन्त्री खडगबहादुर खत्री अध्यक्षता र नगर कमिटि सयोजक टीकाराम सुवेदीको सभापतित्वमा उक्त सभा गरिएकाे हाे ।

समभामा नेकपा एमाले भेरीगगा नगर कमिटिको आयोजनामा प्रमुख अतिथि  अमृत बिसी,  एमाले जिल्ला उपाध्यक्ष, एमाले नेता  डण्डी प्रसाद शर्मा, चक्रपाणी शर्मा, गगनसि सुनार, कबिन्द्र केसी, ऋषि गिरी, पूर्ण प्रसाद पौडेल, कुलमणी देवकोटाकाे सहभागीता रहेकाे थियाे ।

स्व‌र्गीय रत्न अधिकारीको निधन भएको ११ दिनको श्रद्वाञ्जली सभा

भौतिक मन्त्री थापाले गरे सुर्खेत भित्रमा निर्माणधिन

स्व‌र्गीय रत्न अधिकारीको निधन भएको ११ दिनको श्रद्वाञ्जली सभा

बैंकिङ सिष्टम ह्याक मामिला नेपाल राष्ट्र बैंक

Leave a comment

Your email address will not be published. Required fields are marked *