नरेन्द्र मल्लले ल्याए ‘मेरी माया जुन भन्दा उजेली’

काठमाडौं । गायक नरेन्द्र मल्लको आवाजमा ‘मेरी माया जुन भन्दा उजेली’ बोलको तीज गीत सार्वजनिक भएको छ।

गीत गायक मल्लले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्। गीतमा नरेन्द्रसँगै राखी मल्लले स्वर रहेको छ।

नरेन्द्रको शब्द तथा संगीत रहेको गीतमा चक्र बम अनु पराजुली र पिलिजा नानुको डान्स रहेको छ । गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।

नरेन्द्र मल्लले ल्याए ‘मेरी माया जुन भन्दा उजेली’

१८ वर्षमाथिकालाई पनि जोनसनको खोप लगाइँदै

नरेन्द्र मल्लले ल्याए ‘मेरी माया जुन भन्दा उजेली’

२८ सय ३८ संक्रमित थपिए,३० को मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *