२८ सय ३८ संक्रमित थपिए,३० को मृत्यु

काठमाडौं । पछिल्लो समय देशभर थप दुई हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२ हजार ६ सय १६ जनाको कोरोना परीक्षण गरिएको थियो।

२४ घण्टाभित्रमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ भने एक हजार चार सय ७५ जना कोरोना मुक्त भएका छन्।

काठमाडौंमा चार सय ८०,भक्तपुरमा ७९ र ललितपुरमा एक सय २८ गरी उपत्यकाभित्र कुल ६ सय ९६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२८ सय ३८ संक्रमित थपिए,३० को मृत्यु

नरेन्द्र मल्लले ल्याए ‘मेरी माया जुन भन्दा

२८ सय ३८ संक्रमित थपिए,३० को मृत्यु

पल्पसा डंगोल चम्सुरीु को दुवै मिर्गौला फेल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!