आपसी सम्बन्धबारे चीन र अमेरिकी राष्ट्रपतिबीच वार्ता हुँदै

चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ।

सि र बाइडेनबीच चीनको राजधानी बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान वार्ता हुने भएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङका अनुसार दुई देशका राष्ट्रतिबीच नोभेम्बर बिहान भिडियो वार्ता हुनेछ।

उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्ने प्रवक्ता हुवा चुनियाङले जानकारी दिए।

आपसी सम्बन्धबारे चीन र अमेरिकी राष्ट्रपतिबीच वार्ता हुँदै

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

आपसी सम्बन्धबारे चीन र अमेरिकी राष्ट्रपतिबीच वार्ता हुँदै

अध्यक्ष नेपालको सुझाव : जाँडरक्सी खान नजानू

Leave a comment

Your email address will not be published. Required fields are marked *