एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो ।

बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने तयारी छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

फागुन २७ मा रिलिज हुँदै ‘सम्हालिन्छ कहिले

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

आपसी सम्बन्धबारे चीन र अमेरिकी राष्ट्रपतिबीच वार्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *