सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म ‘शेरशाह’ अनलाइनमा लिक भएको छ । अगस्ट १२ मा अमेजन प्राइममा रिलीज भएको उक्त फिल्म एचडीमा अनलाइन लिक भएको हो ।

लिक भएको फिल्म पायरेटेड साइटहरुद्वारा अपलोड भएको हो । यो फिल्म अहिले अमेजन प्राइमको सब्सक्रिप्शन नलिइ पनि हेर्न सक्छन् । पायरेसीका कारण यो फिल्मको भ्युजमा पनि निकै गिरावट आएको छ । पायरेटेड साइटहरुबाट युजरले सजिल्यै यो फिल्म डाउनलोड गर्न सक्छन् ।

यसअघि पनि थुप्रै कलाकारका फिल्महरु पायरेसीको सिकार भएका छन् । यसअघि सलमान खानको फिल्म ‘राधे–योर मोस्ट वान्टेड भाई’, ‘हसीना दिलरुबा’, ‘शेरनी’, ‘हंगामा २’ जस्ता फिल्महरु डिजिटल रिलीज भएपछि पायरेसीको सिकार भएर अनलाइनमा लिक भएका थिए ।

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

साउथ फिल्मका सुपरस्टार प्रकाश राजको शल्यक्रिया सफल

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

तीज गीतमा दीपाश्री र रजनीको छमछमी

Leave a comment

Your email address will not be published. Required fields are marked *