साउथ फिल्मका सुपरस्टार प्रकाश राजको शल्यक्रिया सफल

एजेन्सी । बलिउड र साउथ फिल्म क्षेत्रका सुपरस्टार प्रकाश राजको हातको शल्यक्रिया सफल भएको छ । उनको अगस्ट १० मा दुर्घटनामा हात भाँचिएको थियो ।

बुधबार हैदराबादको एक प्राइभेट हस्पिटलमा उनको शल्यक्रिया भएको हो । राजले आफ्ना साथी डा. गुरुवा रेड्डीसँग शल्यक्रिया गराएका हुन् ।

प्रकाश राजले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै आफ्नो हातको शल्यक्रिया भएको जानकारी दिएका हुन् ।

प्रकाशले फोटो सेयर गर्दै, ‘डेभिल इज ब्याक…. शल्यक्रिया सफल । धन्यवाद प्रिय मित्र डा. गुरुवा रेड्डी’ भनेर क्याप्सन लेखेका छन् । उनले अस्पतालको बेडको फोटो सेयर गरेका छन् ।

साउथ फिल्मका सुपरस्टार प्रकाश राजको शल्यक्रिया सफल

‘रोडिज’को चौथो सिजन सुरु

साउथ फिल्मका सुपरस्टार प्रकाश राजको शल्यक्रिया सफल

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’

Leave a comment

Your email address will not be published. Required fields are marked *