पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

हेटौंडा । दशैँको पिङ बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका–६ माण्डुमा दशैँका लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लामा पिङको लठ्ठा बाँध्ने क्रममा खसेका थिए । लडेर घाइते भएका लामालाई तत्काल उद्धार गरी अस्पताल लगिएकोमा उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

दसैँमा हलमा लागेका यस्ता छन् दुई फिल्म

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

जर्मनी कतार विश्वकपमा छनोट

Leave a comment

Your email address will not be published. Required fields are marked *