प्रदेश आयुर्वेद अस्पतालका डाक्टर माथि हातपात, थप विवरण आउन बाँकी

सुर्खेत । प्रदेश आयुर्वेद अस्तालका निर्देशक डाक्टर शंकर रिजाल माथि हातपात भएको छ । आज डाक्टर रिजाल सँगै अन्य डाक्टर तथा स्वास्थ्यकर्मीहरु माथि हातपात भएको प्रहरीले जनाएको छ ।

उक्त हातपात गर्ने तीनजना व्यक्तीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । थप विवरण आउन बाकीँ…

प्रदेश आयुर्वेद अस्पतालका डाक्टर माथि हातपात, थप विवरण आउन बाँकी

१५ हजार परीक्षण गर्दा थपिए ३७ सय

प्रदेश आयुर्वेद अस्पतालका डाक्टर माथि हातपात, थप विवरण आउन बाँकी

फ्लोर क्रस गर्ने एमाले सांसदलाइ पुनर्बहाली गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!