ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो महिला भलिबलको स्वर्ण

काठमाडौं : टोकियो ओलम्पिक अन्तरगत महिला भलिबलको स्वर्ण पदक अमेरिकाले जितेको छ।

आज भएको फाइनलमा ब्राजिललाई ३–० को सोझो सेटमा पराजित गर्दै अमेरिकाले स्वर्ण पदक हात पार्यो।

पहिलो सेट २५–२१ ले जितेको अमेरिकाले दोस्रो सेट २५–२० र तेस्रो सेटमा २५–१४ को जित निकाल्यो।

टोकियो ओलम्पिक महिला भलिबलमा अमेरिकाले पहिलो पटक स्वर्ण जित्न सफल भयो।

ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो महिला भलिबलको स्वर्ण

चीनलाई पछि पार्दै अमेरिका ओलम्पिक पदक तालिकामा

ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो महिला भलिबलको स्वर्ण

भ्वाइस अफ नेपाल-३ को विजेता बने किरण

Leave a comment

Your email address will not be published. Required fields are marked *